Office Hour
Sunday – 10 AM – 4:30 PM
Monday – 10 AM – 4:30 PM
Tuesday – 10 AM – 4:30 PM
Wednesday – 10 AM – 4:30 PM
Thursday – 10 AM – 4:30 PM
Friday – 10 AM – 1:30 PM
Saturday – Holiday
मितिः १३ पुष, २०८१
आज मिति २०८१ साल पुष १३ गते शनिवारका दिन यस योगदान उपभोक्ता सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभामा कुल शेयर सदस्य संख्या १५१ जना मध्ये १२० जना सदस्य उपस्थित हुनु भएकोले विधानको दफा २९ (४) वमोजिम गणपुरक संख्या पुगेकोले आजको बैठक सभा अध्यक्ष श्री ज्ञानेन्द्र महर्जनको सभापतित्वमा र ललितपुर महानगरपालिकाका नगर उपप्रमुख श्री मञ्जली शाक्य ज्यूको प्रमुख आतिथ्य, ललितपुर महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष श्री रबिन्द्र महर्जन ज्यूको विशेष आतिथ्य, जिल्ला सहकारी संघ ललितपुरका संचालक सदस्य श्री रामगोपाल महर्जन ज्यू , जिल्ला उपभोक्ता संघका संचालक अध्यक्ष श्री सुर्य प्रसाद शर्मा ज्यू र ललितपुर महानगरपालिका सहकारी शाखाका कर्मचारी श्री चन्द्रलाल डंगोल ज्यूको आतिथ्यमा संचालन भएको थियो ।

Right from your phone or tablet - and right away when you need to.