Office Hour
Sunday – 10 AM – 4:30 PM
Monday – 10 AM – 4:30 PM
Tuesday – 10 AM – 4:30 PM
Wednesday – 10 AM – 4:30 PM
Thursday – 10 AM – 4:30 PM
Friday – 10 AM – 1:30 PM
Saturday – Holiday
“समृद्धिका लागि सहकार्य …”
आर्थिक, सामाजिक र सांस्कृतिक सुधार गर्न र गराउनका साथै सदस्यहरुमा आत्मनिर्भर अनि स्वरोजगार र स्वव्यवसायी बनाई समुदायमा स्थापित गर्ने उद्देश्यले स्थानीय सदस्यहरुको सहकार्यमा स्थापना गरिएको योगदान उपभोक्ता सहकारी संस्था लि हो । सदस्यहरुलाई नियमित वचत गर्ने वानी बसाली सुरक्षित भविष्य निर्माण गरी विभिन्न वर्ग तथा समुदायहरुलाई समृद्धि हुन प्रोत्साहित गर्ने उद्देश्य समेत रहनुका साथै सर्वसुलभ तथा सहज रुपमा ऋण उपलब्ध गरी साना तथा मझौला व्यवसायीहरुलाई प्रोत्साहित गरी देशको आर्थिक वृद्धिमा समेत सहयोग गर्ने लक्ष्य रहेको छ ।
परिकल्पना
सदस्यहरुको पहिलो रोजाइको सबल, गतिशील र विश्वसनीय योगदान सहकारी
ध्येय
“सेवामा नवीनतम, उत्कृष्ठता, विशिष्ट पहिचान सहित सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको सच्चा साथी बन्ने”
मुल्य मान्यता
सामुहिक कार्य, दीगोपना, सहनशीलता, जवाफदेहिता, ईमान्दारीता, समाबेशी सहभागिता, उत्तरदायित्व, सम्मानको संस्कृति, प्रतिबद्धता, ऐक्यबद्धता, समयनिष्ठ, नियमितता, गोपनियता, पारदर्शिता
संस्थाको कार्यक्षेत्र
ललितपुर
ब्यवस्थापन
यस संस्थालाई सुचारु रुपले संचालन गर्न संचालक समिति, समिति तथा उपसमिति लगायत कर्मठ, इमान्दार र परिश्रमी कर्मचारीहरुको एउटा पारिवारिक वातावरण क्रियाशील समूह रहेको छ । त्यसैले यस संस्थाले अरु सहकारी संस्था भन्दा छिटो, छरितो र भरपर्दो सेवा प्रदान गरेको छ ।
Right from your phone or tablet - and right away when you need to.